आज: २०८१ मंसिर २६, बुधबार | Wed, 11, Dec, 2024

‘रामधुनी मन्दिरमा नियमित पूजा रोकिएको छैन’


  • चौतारीपाटी
  • २०८० फागुन १३, आईतबार मा प्रकाशित ९ महिना अघि
  • १२२ पाठक संख्या
  • इनरुवा । सुनसरीको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल रामधुनी मन्दिरमा नियमित पूजा भइरहेको छ ।रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले शनिबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिँदै मन्दिरमा तालाबन्दी नभएको स्पष्ट पारे ।

    पत्रकार सम्मेलनमा रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालसहितको उपस्थिति थियो ।रामधुनी मन्दिरमा पूजा नरोकिएकोे रामधुनी नगरप्रमुख चौधरीले जानकारी दिए ।

    जिल्ला प्रशासन कार्यालयले मन्दिरको अवलोकन र अनुगमन गरी सरोकारवाला पक्षसँग छलफल गर्दा मन्दिरमा पूजा नरोकिएकोे सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट