आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेपालमा उत्पादित एसवाई प्यानल अब भारतीय बजारमा निर्यात


  • चौतारीपाटी
  • २०८० श्रावण २६, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • ४७१ पाठक संख्या
  • नेपालमा उत्पादित एसवाई प्यानल अब भारतीयबजारमा
    नेपालमा सञ्चालनभइरहेको कोरियनकम्पनीएसवाई प्यानलका उत्पादन भारतीय बजारमा निर्यात भएका छन् । कम्पनीले उत्पादन गरेका प्री फ्याब घर बनाउनका लागि आवश्यक पर्ने सामाग्रीहरु भारतमा निर्यात भएको ह’न
    भारतको सिक्कीमा प्री फ्याव घर बनाउनकालागि सामान पठाएको हो ।त्यहाँ सामान पठाउनका लागिएसवाई प्यानलको आधिकारीक डिलर समृद्ध निमार्ण सेवाले कामगरिरहेको छ ।
    नेपालमालोकिप्रियताकमाउँदै गएको कम्पनीको उत्पादनको माग पछिल्लो समय भारतकाविभिन्नशहरहरुमापनिभइरहेको छ । एसवाई प्यानलप्रयोग गरि निमार्ण गरिएका घरहरु भूकम्पबाट सुरक्षितहुने र वातावरणमैत्रीहुने भएकाले ग्राहकको रोजाइमा पर्ने गरेको छ ।
    कोरियनकम्पनीएसवाई प्यानलविगत आठवर्षदेखि नेपालमा सञ्चालनमा रहेको छ । कम्पनीले प्री फ्याब घर निमार्णका ईपीयस प्यानल, स्याण्डवीज, पफप्यानलहरु उत्पादनगर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट