आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेता नेम्बाङको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त


  • चौतारीपाटी
  • २०८० भाद्र २६, मंगलबार मा प्रकाशित १0 महिना अघि
  • ९६ पाठक संख्या
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।

    सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट