आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

६ सय रुपैयाँले बढ्यो सुनको मूल्य


  • चौतारीपाटी
  • २०८० आश्विन २६, शुक्रबार मा प्रकाशित ९ महिना अघि
  • १२५ पाठक संख्या
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढ्दै १ लाख १० हजार एक सय रुपैयाँ पुगेको हो ।

    त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य पाँच रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी तोलामा एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट