आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कतिमा काराेबार हुँदैछ सुनचाँदी ?


  • चौतारीपाटी
  • २०८० माघ ८, सोमबार मा प्रकाशित ६ महिना अघि
  • १५० पाठक संख्या
  • काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबारकै मूल्यमा छापावाल सुन तोलाको १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भैरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्यसमेत स्थिर छ । महासंघका अनुसार सोमबार चाँदी तोलाको १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट