आज: २०८२ अषाढ १, आईतबार | Sun, 15, Jun, 2025

राष्ट्रपति पौडेलबाट वसन्तश्रवण


  • चौतारीपाटी
  • २०८० फागुन २, बुधबार मा प्रकाशित १ साल अघि
  • २४१ पाठक संख्या
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गरेका छन । त्यस अवसरमा उनले सरस्वतीको पूजा अर्चनाका साथै टीका–प्रसाद ग्रहण गरे ।

    वसन्त श्रवण गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, उपप्रमधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट