आज: २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

आज सेयर कारोबार बन्द


Thumbnail
  • चौतारीपाटी
  • २०७९ पौष २८, बिहिबार मा प्रकाशित १ साल अघि
  • १२९ पाठक संख्या
  • काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार नहुने भएको छ । बुधबार सरकारले सार्वजनिक बिदा दिएपछि सेयर कारोबार नहुने भएको हो । नेप्सेले आज सेयर कारोबार नहुने जनाएको छ ।

    सरकारले पृथ्वी जयन्तीको दिन बुधबार (पुस २७ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

    साथै माघ १ गते माघे संक्रान्तिका दिन पनि कारोबार बन्द रहने नेप्सेले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट