आज: २०८२ अषाढ २७, शुक्रबार | Fri, 11, Jul, 2025

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन्।


  • चौतारीपाटी
  • २०७९ पौष २८, बिहिबार मा प्रकाशित २ साल अघि
  • ३४४ पाठक संख्या
  • राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा हुने भएका छन्।
    पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएको देवेन्द्र पौडेलले बताएका हुन्। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट