आज: २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

ठेकेदारले मजदुरलाई पारिश्रमिक नदिएको भन्दै राजविराज-हनुमाननगर सडक अवरुद्ध


  • चौतारीपाटी
  • २०७९ पौष ३०, शनिबार मा प्रकाशित १ साल अघि
  • १५३ पाठक संख्या
  • सडक निर्माणका ठेकेदारले मजदुरलाई पैसा नदिएको भन्दै मजदुर र स्थानीयले सडक अवरोध गरेका छन् ।
    मजदुरलाई पारिश्रमिक र स्थानीय व्यापारीको भुक्तानी नदिएको भन्दै राजविराज-हनुमाननगर सडकखण्डअन्तर्गत सप्तरीको तोपामा सडक अवरुद्ध गरिएको हो ।
    राजविराज-हनुमाननगर सडक निर्माणका ठेकेदार साह कनस्ट्रक्सनले मजदुरलाई काम लगाएर पारिश्रमिक नदिएको आरोप छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट