आज: २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

पोखरामा यती एयरलाइन्सको जहाज दुर्घट्ना, विमानमा ६८ जना रहेको पुष्टि


  • चौतारीपाटी
  • २०७९ पौष ३०, शनिबार मा प्रकाशित १ साल अघि
  • १८३ पाठक संख्या
  • काठमाडौं । यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घट्नाग्रस्त भएको छ ।

    विमानमा ६८ जना यात्रु रहेका पुष्टि भएको छ । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट