आज: २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

म्यानपावरमा मन्त्रीको लगानी देखाउनूस् मै कारबाही गर्छु : रवि लामिछाने


  • चौतारीपाटी
  • २०७९ माघ ५, बिहिबार मा प्रकाशित १ साल अघि
  • १६६ पाठक संख्या
  • काठमाडौं । गृहमन्त्री रवि लामिछानेले म्यानपावर कम्पनीमा आफूहरुको पार्टीबाट मन्त्री बनेका डीपी अर्यालको लगानी देखाउन चुनौती दिएका छन् ।

    उनले पत्रकारहरुसँग कुरा गर्दै कुनै पनि प्रमाण दिए आफू कारबाहीका लागि तयार रहेको बताएका हुन् ।

    “श्रम मन्त्रीको कुन म्यानपावरमा सेयर रहेछ, लगत रहेछ कहाँ ? देखाउन त सक्लान् नि ?,” लामिछानेको प्रश्न थियो, “देख्नुभयो भने मलाई खबर गर्नू, मैले पहिला कारबाही गर्छु ।”

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट