आज: २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर बाटोमा आएपछी।


  • चौतारीपाटी
  • २०७९ माघ १८, बुधबार मा प्रकाशित १ साल अघि
  • १३१ पाठक संख्या
  • काठमाडौँ
    सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेपछि यो रुट भएर चल्ने सवारी आवागमनमा बाधा पुगेको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यातायातका साथै पैदलयात्रुलाई समेत आवतजावतमा समस्या भएको छ ।
    ढल फुटेर निस्किएको लेदोले गर्दा हिाड्नलाई सास्ती बेहार्नुपरेको परेको एक पैदलयात्रुले बताए ।
    पूर्वी गेट वरपरका स्थानीयहरु पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट