आज: २०८२ अषाढ २८, शनिबार | Sat, 12, Jul, 2025

मलाई राजीनामा दिन लगाउन खोजिँदैछ: मेयर शाह


  • चौतारीपाटी
  • २०७९ फागुन १३, शनिबार मा प्रकाशित २ साल अघि
  • ४१९ पाठक संख्या
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताएका छन्।
    शनिबार मेयर बालेन शाहले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै साे कुरा बताएका हुन्। उनले भनेका छन, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोजिदैछ, यो देश कहिले पनि बन्दैन’
    उनले लेखेको स्टाटसमा जवसम्म जनता साथमा छन डराउनु पर्दैन भन्ने जस्ता प्रतिक्रिया देखिएको छ। उनको समर्थकले निरास मान्नु पर्दैन भन्ने जस्ता प्रतिक्रिया दिएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट