आज: २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

कर्मचारीलाई राजेन्द्र लिङदेनको चेतावनी : ‘लेनदेन थाहा पाएमा सार्वजनिक जीवन कहिले उठ्न नसक्‍ने गरी सिध्याइदिनेछु’

  • चौतारीपाटी
  • २०७९ माघ ३, मंगलबार मा प्रकाशित १ साल अघि
  • २१० पाठक संख्या
  • ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा २०७२ सालयता १३ मन्त्री फेरिएका छन् । १३ मध्ये ८ पटक माओवादी केन्द्रका नेताहरूले मन्त्रालय सम्हालेका छन् । बाँकी अन्य पार्टीका नेताले सम्हालेका छन् । सात वर्ष अर्थात् ८४ महिनामध्ये माओवादी केन्द्रले ६० महिना ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालेको छ । माओवादी केन्द्र सरकारमा हुँदा अपवादबाहेक ऊर्जा मन्त्रालय अन्य दलले नेतृत्व गर्न पाएका छैनन् ।

    यो पटक भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान तथा ऊर्जामन्त्री र राप्रपाकै दीपक सिंहले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । मन्‍त्रीको शपथपछि लिङ्देनसहित राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्री गरी चारै जना पशुपतिनाथ मन्दिरको दर्शनका लागि पुगे । ‘सनातन धर्ममा आस्था राख्ने नयाँ कामको सुरुवात गर्नु पहिले भगवानलाई सम्झने गरिन्छ । त्यसैले पशुपतिनाथ मन्दिर पुगेर आएका हौँ,’ लिङ्देनले भने ।
    मन्त्रीको स्वागत कार्यक्रममा मन्त्रालयका सचिव केशव कुमार शर्माले भने, ‘मन्त्रीज्यू, प्रधानमन्त्रीपछि सबैभन्दा बलियो मन्त्रालयका रूपमा यो मन्त्रालयलाई लिइने गरिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयपछि सबैभन्दा धेरै सचिव प्रयोग गरिएको मन्त्रालय पनि यहीँ हो ।’ ऊर्जा मन्त्रालय मातहत अहिले तीन जना सचिव छन् ।

    पशुपतिनाथको दर्शन गरेर मन्त्रालय आएका लिङ्देन मन्त्रालयको कार्यभार सम्हाल्‍ने क्रममा अनौठो निर्णयमा हस्ताक्षर गरेका छन् । ऊर्जामन्त्री लिङ्देनकै आग्रहमा उक्त निर्णय तयार पारिएको थियो । आगामी पाँच वर्षभित्र कार्यसम्पादन गरिने कामको फेहरिस्त तयार गर्न कार्यदल गठन गर्ने र त्यो कार्यदलले एक महिनाभित्र प्रतिवेदन दिने । उनले सोही प्रतिवेदनलाई आधार मानेर काम गर्ने योजना बनाएका छन् ।
    पत्रकारलाई छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘यो मन्त्रालयको जिम्मेवारी पाउनु गहन जिम्मेवारी पाएको अनुभूति भएको छ । मेरा लागि चुनौती हो तर यसलाई अवसरमा बदल्ने छु ।’ लिङ्देन यसअघि २०७४ सालमा पनि प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । जनप्रतिनिधिका रूपमा दुई पटक वडाध्यक्ष र एक पटक गाविस अध्यक्ष भएर काम गरेको अनुभव लिङ्देनसँग छ । यसबाहेक लिङ्देनसँग जनप्रतिनिधिका रूपमा कार्यकारी भूमिकामा बसेर काम गरेको अनुभव छैन ।

    तर उनको शपथ लिदा थप शपथ थियो । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्ने छु ।
    Shilapatra Media Network
    Tue, Jan 17, 2023३ माघ, २०७९
    Shilapatra Podcast Shilapatra TV
    Hero New year offer
    Uniglbe BBA
    ऊर्जामन्त्रीको कुर्सीमा बसेर राजेन्द्र लिङ्देनले खाएका पाँच कसम
    – भागवत भट्टराई | मंगलबार, माघ ३, २०७९
    ऊर्जामन्त्रीको कुर्सीमा बसेर राजेन्द्र लिङ्देनले खाएका पाँच कसमNabil BankGlobal College +2
    A+AA-FacebookMessengerTwitterViber

    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा २०७२ सालयता १३ मन्त्री फेरिएका छन् । १३ मध्ये ८ पटक माओवादी केन्द्रका नेताहरूले मन्त्रालय सम्हालेका छन् । बाँकी अन्य पार्टीका नेताले सम्हालेका छन् । सात वर्ष अर्थात् ८४ महिनामध्ये माओवादी केन्द्रले ६० महिना ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालेको छ । माओवादी केन्द्र सरकारमा हुँदा अपवादबाहेक ऊर्जा मन्त्रालय अन्य दलले नेतृत्व गर्न पाएका छैनन् ।

    मंगलबार पदभार गर्ने क्रममा अर्को शपथ खाए । उनले काम गरी देखाउन मन्त्री भएको दाबी गरेका छन् ।

    CG GroupKhukuri rum
    ‘राजेन्द्र बोल्छ तर के गर्छ र भन्दै छन् । सांसदले के भ्रष्टाचार गर्न सक्छ र भ्रष्टाचार गर्न त मन्त्री हुनुपर्‍यो नि,’ लिङदेनले भने, ‘मेरा शुभेच्छुकहरूले मलाई मन्त्री नबन पनि भनेका थिए । तर, यो अग्नि परीक्षामा उत्रिएको छु र सफल हुनेछु ।’

    उनले कर्मचारीलाई स्पष्ट निर्देशन पनि दिएका छन् ।

    १. सुरुवा वा बढुवामा मेरो रुचि छैन । मैले कसैलाई काखा पाखा गर्ने छैन ।

    २. आर्थिक अनियमितताका विषय देखा अनदेखा कुनै पनि काम मेरा लागि सह्य छैन ।

    ३. यो मन्त्रालय विभिन्न ढंगले रोज्छन् । म पनि रोजेरै आएको हुँ मेरो रोजाइको चाहनामा तपाईंहरूको सहयोग मिल्ने छ ।

    ४. जति समय बस्छु सुनियतले काम गर्नेछु । मन्त्रालयमा राम्रो जग बसाल्ने छु ।

    ५. यो मन्त्रालय शून्य क्रप्सनवाला मन्त्रालय हुनेछ । कहीँ कसैले अनियमितता गरेको थाहा पाएमा कारबाहीमात्रै होइन, सार्वजनिक जीवन उठ्न नसक्‍ने बनाउँछु ।

    ६. कार्यसम्पादनको सिलसिलामा आफू मातहतका सबै कर्मचारीलाई पूर्ण संरक्षण गर्छु । तर, कर्मचारीबाट परिणाम नआए राम्रो मान्ने छैन ।

    उनले ऊर्जा मन्त्रालय जनजीवन सुधार र राष्ट्रकै समृद्धिका लागि महत्त्वपूर्ण मन्त्रालय भएकाले पूर्ण क्षमतामा काम गर्ने प्रतिवद्धता गरेका छन् । धेरै आयोजनाहरू अलपत्र परेको अवस्थामा विसंगतको काम हरेर नभई अबको काम हरेर मूल्यांकन गर्ने उनको भनाइ छ । ‘कति आयोजना अघि नै बढेका छैनन्, गाडी थोत्रा भइसकेका होलान्,’ लिङदेनले भने, ‘म विगत खोतल्न थाल्दिनँ अहिले भने परिणामुखी काम चाहिन्छ ।’

    हरेक काममा विभागीय प्रमुखलाई पूर्ण काम गर्न दिने र उसैलाई जिम्मेवार बनाउने उनको प्रतिवद्धता छ । नयाँ किरण उदाएको रूपमा आफ्नो टिमले काम गरेर देखाउन खोजेको भन्दै सहयोग गर्न उनले आग्रह गरे । ऊर्जा मन्त्रालय सरकारले विनियोजन गर्ने बजेटमा सबैभन्दा बढी बजेट परिचालन गर्ने मन्त्रालय हो । जनताको जनजीवनसँग जोडिएका सामान्य कार्यक्रमदेखि राष्ट्रिय महत्त्वका आयोजनाहरू यो मन्त्रालयसँग धेरै छन् । ‘भ्रष्टाचार गर्नु आमाको रगत खाएसरह हो’ भन्ने कसम खाएर मन्त्रालय छिरेका लिङ्देन आफैँ अग्नि परीक्षामा रहनेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित खबरहरु
    ताजा अपडेट