आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एनएसएलमा आज इलाम र बुटवल लुम्बिनी भिड्दै


  • चौतारीपाटी
  • २०८० मंसिर १७, आईतबार मा प्रकाशित ७ महिना अघि
  • १२४ पाठक संख्या
  • काठमाडौं ।  नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुदैछ।

    खेल दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ। इलाम दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। लुम्बिनी भने पहिलो जितको खोजीमा छ।

    दुई खेलबाट ३ अंकसहित इलाम अंकतालिकाको छैटौं स्थानमा छ। लगातार दुई खेल हारेको बुटवल लुम्बिनी अंकविहीन हुँदै पुच्छारमा छ।

    यसअघि हिजो भएको खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसी तथा पोखरा थण्डर्स र झापा एफसीले बराबरी खेल्दै अंक बाँडेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट