आज: २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

क्यानडाले नेपाल ‘ए’ लाई दियो २४१ रनको लक्ष्य


  • चौतारीपाटी
  • २०८० फागुन ८, मंगलबार मा प्रकाशित २ महिना अघि
  • ११० पाठक संख्या
  • काठमाडौं । क्यानडा ११ र नेपाल ‘ए’ बीचको जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले २ सय ४१ रनको लक्ष्य पाएको छ। मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ४९।५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनायो।

    क्यानडालाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याउन श्रेयस मोभाले उत्कृष्ट ब्याटिङ गरे। उनले ८२ बलमा ६८ रन बनाए।

    त्यस्तै, नवनित दलिवालले ४६ रन बनाउँदा आरोन जोनसनले ३६ रन बनाए।

    नेपालका लागि साहव आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २(२ विकेट लिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट