आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो


  • चौतारीपाटी
  • २०८० भाद्र २७, बुधबार मा प्रकाशित १0 महिना अघि
  • १२९ पाठक संख्या
  • काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्यमा बृद्धि भएको छ । नेपाली बजारमा आज २ सय रुपैयाँले सुन बृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार २ सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ । कारोबारको अघिल्लो दिन पनि छापावाला सुनको मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको थियो ।

    कारोबारका अघिल्लो दिन मंगलबार प्रतितोला एक हजार ४०५ रुपैयाँ कायम रहेको चाँदी आज एक हजार ३९० रुपैयाँमा कायम भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट