आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनको मूल्य स्थिर


  • चौतारीपाटी
  • २०८० भाद्र २८, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • १०५ पाठक संख्या
  • काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा सुनको मूल्य कारोबारको अघिल्लो दिन अर्थात बुधबारको मूल्यमामा कारोबार भैरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार २ सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ ।

    कारोबारका अघिल्लो दिन बुधबार प्रतितोला एक हजार ३९० रुपैयाँ कायम रहेको चाँदी आज एक हजार ३८५ रुपैयाँमा कायम भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट