आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बढ्यो सुनचाँदीको मूल्य


  • चौतारीपाटी
  • २०८० आश्विन ७, आईतबार मा प्रकाशित १0 महिना अघि
  • १३७ पाठक संख्या
  • काठमाडौं । आईतबार सुन प्रतितोला १०० रुपैयाँले बढेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा काराबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार १०० र सोही परिमाणमा तेजावी सुन १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

    शुक्रबार प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट