आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनचाँदीको मूल्य स्थिर


  • चौतारीपाटी
  • २०८० आश्विन ८, सोमबार मा प्रकाशित १0 महिना अघि
  • ११५ पाठक संख्या
  • काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा स्थिरता आएको छ ।आइतबार प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा छापावाला सुन तथा १ लाख ११ हजार ६५० रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो । आज सोमबार पनि सोही मूल्यमा सुन कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै, आइतबार प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा कायम रहेर कारोबार भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट