आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

घट्यो सुनचाँदीको मूल्य


  • चौतारीपाटी
  • २०८० आश्विन ३०, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • १२२ पाठक संख्या
  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

    आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ९०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ३५० रुपैयाँ कायम छ । साथै, आज चाँदीको मूल्य घटेर प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट