आज: २०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

सुन तोलामा २ सय रुपैयाँले बढ्यो


  • चौतारीपाटी
  • २०८० मंसिर २२, शुक्रबार मा प्रकाशित १ साल अघि
  • २४४ पाठक संख्या
  • काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुन तोलामा एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहको छ ।

    चाँदीको मूल्य भने आज स्थिर छ । आज चाँदी तोलामा एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट