आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनचाँदीको मूल्य स्थिर


  • चौतारीपाटी
  • २०८० पौष २, सोमबार मा प्रकाशित ७ महिना अघि
  • १८७ पाठक संख्या
  • काठमाडौं । सोमबार सुनको मूल्य स्थिर छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २५० रुपैयाँ कायम छ ।

    यस्तै, आज चाँदीको मूल्यसमेत स्थिर छ । चाँदीको कारोबार मूल्य १४ सय ५५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट