आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनको मूल्य बढ्यो


  • चौतारीपाटी
  • २०८० पौष ३, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • १७२ पाठक संख्या
  • काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजाबी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।

    यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट