आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बढ्यो सुनको मूल्य


  • चौतारीपाटी
  • २०८० पौष ६, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • १५७ पाठक संख्या
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएकोमा आज ८ सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १९ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार २५० रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ८० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४ सय ८५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट