आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तोलामा १३ सयले घट्यो सुनको मूल्य


  • चौतारीपाटी
  • २०८० पौष १३, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • १५७ पाठक संख्या
  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला १३ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य आज १३ सय रुपैयाँले घट्दै १ लाख २० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

    आज तेजाबी सुनको मूल्य १ लाख २० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि ४५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट