आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनचाँदीको मूल्य स्थिर


  • चौतारीपाटी
  • २०८० पौष १६, सोमबार मा प्रकाशित ६ महिना अघि
  • ११६ पाठक संख्या
  • काठमाडौँ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य स्थिर रहेर १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी तोलामा १४ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट