आज: २०८१ माघ ९, बुधबार | Wed, 22, Jan, 2025

बढ्यो सुन चाँदीको मूल्य


  • चौतारीपाटी
  • २०८० पौष १७, मंगलबार मा प्रकाशित १ साल अघि
  • २१७ पाठक संख्या
  • काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा पाँच सयले महंगिएको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २१ हजार र तेजावी सुन प्रतितोला १ लाख २० हजार ४०० रुपैयाँमा कायम भएको छ।

    त्यस्तै, आज चाँदी पनि तोलामा ५ रुपैयाँले महंगिएको छ। आज चाँदी १ हजार ४६० रुपैयाँ प्रतितोला कायम भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट