आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

१३ सय रुपैयाँले घट्यो सुनको मूल्य


  • चौतारीपाटी
  • २०८० पौष १९, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • १८५ पाठक संख्या
  • काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुन तोलामा १३ सय रुपैयाँले घटेर १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    तेजावी सुन तोलाको १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट