आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनचाँदीको मूल्य स्थिर


  • चौतारीपाटी
  • २०८० पौष २०, शुक्रबार मा प्रकाशित ६ महिना अघि
  • ९६ पाठक संख्या
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । उक्त भाउ अनुसार आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४२० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट