आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


  • चौतारीपाटी
  • २०८० माघ २, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • ९६ पाठक संख्या
  • काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १०० रुपैयाँले घटेर एक लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।

    चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट