आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनको मूल्य ५०० रुपैयाँले बढ्यो


  • चौतारीपाटी
  • २०८० माघ ५, शुक्रबार मा प्रकाशित ६ महिना अघि
  • ९८ पाठक संख्या
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुन तोलाको एक लाख १८ हजार रुपैयाँ र तेजावी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट