आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बढ्यो सुनको मूल्य


  • चौतारीपाटी
  • २०८० माघ ७, आईतबार मा प्रकाशित ६ महिना अघि
  • ११७ पाठक संख्या
  • काठमाडौँ । आज सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलामा ४०० रुपैयाँले बढेर १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ ।

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट