आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनचाँदीको मूल्य स्थिर


  • चौतारीपाटी
  • २०८० माघ १२, शुक्रबार मा प्रकाशित ६ महिना अघि
  • ११९ पाठक संख्या
  • काठमाडौँ । शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहेर प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजाबी सुन प्रतितोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट