आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर


  • चौतारीपाटी
  • २०८० माघ १४, आईतबार मा प्रकाशित ६ महिना अघि
  • १३५ पाठक संख्या
  • काठमाडौं । तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेर कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारदेखि छापावाल सुनकाे मूल्य स्थिर रहेर प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।

    चाँदी पनि बिहीबारदेखि स्थिर रहेर तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट