आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • चौतारीपाटी
  • २०८० माघ २३, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • १६० पाठक संख्या
  • काठमाडौँ । नेपाली बजारमा निरन्तर तेस्रो दिन समेत सुनको मूल्य घटेको छ । सुन आज तोलामा ५०० रुपैयाँले घटेको हो ।

    मंगलबार छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट