आज: २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


  • चौतारीपाटी
  • २०८० फागुन ११, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • १५४ पाठक संख्या
  • काठमाडौं । आज शक्रबार सुनको मूल्यमा स्थिरता कायम भएको छ ।हिजो बिहिबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला आजपनि सोही मूल्य कायम भएको हो ।
    यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै कायम हुँदै प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट