आज: २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

सुनचाँदीको मूल्य बढ्यो


  • चौतारीपाटी
  • २०८० फागुन १३, आईतबार मा प्रकाशित २ महिना अघि
  • १०५ पाठक संख्या
  • काठमाडौं । आज आइताबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    छापावाल सुन आइतबार प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुन तोलामा एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँ बढेर कारोबार भइरहेको छ । चाँदीको मूल्य एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट