आज: २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

एक तोलाको सुनको मूल्य १ लाख २६ हजार पुग्यो


  • चौतारीपाटी
  • २०८० फागुन २७, आईतबार मा प्रकाशित २ महिना अघि
  • ५९ पाठक संख्या
  • काठमाडौं । नेपाली बजारमा प्रतितोला सुनको मूल्य १ लाख २६ हजार पुगेको छ। नेपाल सुन( चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ कायम भएको हो।

    तेजाबी सुन १ लाख २५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। यसैगरी प्रतितोला चाँदीको मूल्य १ हजार ४७५ रुपैयाँ पुगेको छ।चाँदीको मूल्य भने अघिल्लो हप्ताको मूल्यमा ५ रुपैयाँ बढ्दै आज प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट