आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


  • चौतारीपाटी
  • २०८० फागुन २९, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • १०६ पाठक संख्या
  • काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर हुँदा चाँदीको बढेको छ।सोमबारको तुलनामा मंगलबार चाँदीमा तोलाको १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख २६ हजार रुपैयाँ कायम भएको छ।तेजाबी सुन तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ४८५ रुपैयाँमा कारोबार हुनेछ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट