आज: २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

सुनको मूल्यमा सामान्य गिरावट


  • चौतारीपाटी
  • २०८० चैत्र २, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ८८ पाठक संख्या
  • काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँ घटेको हो ।

    जसअनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज तेजाबी सुन तोलामा १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार चाँदीको मूल्य तोलामा १ हजार ५१५ रुपैयाँमा कारोबार भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट