आज: २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

बागमतीे प्रदेशसभा बैठक पुन : स्थगन


  • चौतारीपाटी
  • २०८० भाद्र २०, बुधबार मा प्रकाशित ७ महिना अघि
  • २८७ पाठक संख्या
  • मनहरि । आजको लागि तय गरिएको बागमतीे प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिनुभयो । यसअघि गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि बस्ने तय गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट